श्री सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत । श्री स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत ।
प्रस्तुत विषयमा यस कार्यालयबाट दोस्रो पटक मिति २०८ १०४ | ३२ गते धमाका राष्ट्रिय दैनिक पत्रिकामा दैलेख जिल्ला अस्पतालको हाता भित्र सञ्चालनमा रहेको फार्मेसी सेवा सञ्चालनका लागि आवश्यक पर्ने औषधी तथा औषधी जन्य सामाग्रीहरू कोटेशन माग सम्बन्धी प्रकाशित सूचना थान १ र औषधी तथा औषधी जन्य सामाग्रीहरूको लिष्ट PDF File १ (एक) यसै पत्रसाथ संलग्न राखि पठाईएको छ । ताहाँ मन्त्रालय / निर्देशनालयको Website मा अपलोड गरि दिनु हुन हार्दिक अनुरोध छ ।